आजको मौसमः वर्षादेखि हिमपातसम्म

काठमाडौँ, ४ पौष । मौसम पूर्वानुमान महाशाखाकाले आजको मौसम सम्बन्धि जानकारी सार्वजनिक गर्दै वर्षादेखि हिमपात सम्मको सम्भावना रहेको रहेको जनाएको छ । अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ । मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राती देशभर आंशिक देखि सामान्य वदली रहने महाशाखाको अनुमान छ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ ।

४ पुष २०७६, शुक्रबार ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..