सडक मानव मुक्त महानगर अभियान, २१६ जनाको उद्वार

काठमाडौँ, ३ पौष । सडक मानव मुक्त काठमाडौं महानगरपालिका अभियान अन्तर्गत २१६ जनाको उद्वार गरिएको छ । काठमाडौँ महानगरपालिकाले सडक मानव मुक्त महानगर अभियान थालेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरपालिकाको अयोजनामा “रात्रीकालिन सडकसेवा” कार्यक्रम संचालन गरिएको हो ।

काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, मानव सेवा आश्रमसहित विभिन्न संघसंस्थाहरुको सहभागितामा मंसिर २९ गतेदेखि सञ्चालनमा आएको अभियानमा हालसम्म २१६ जना व्यक्तिहरुलाई गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्वर, कलंकी, स्वयम्भू, सिनामंगल, लगायत स्थानहरुबाट उद्धार गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।

३ पुष २०७६, बिहीबार १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..