काठमाडौँका प्रथम मेयरको निधन

काठमाडौँ, २७ मंसिर । काठमाडौँका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ । कलेजोमा क्यान्सरबाट पिडीत उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

विक्रम संवत् २०१० सालको निर्वाचनमा उनी काठमाडौं नगरपालिकाको मेयर चुनिएका थिए । त्यसवेला नगरपालिका प्रमुखलाई सभापति भन्ने गरिन्थ्यो । वडामा उमेद्वारी दिएर जितेका मध्येबाट सभापति चुनिने व्यवस्था थियो । श्रेष्ठ वडा नम्बर २ बाट निर्वाचित भएर नगरको सभापति चुनिएका थिए ।

२७ मंसिर २०७६, शुक्रबार १५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..