प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ, २७ मंसिर । पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै पत्रकारहरुले प्रेस काउन्सिलमा धर्ना दिएका छन् । पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार काउन्सिलमा पुगेरै धर्ना दिएका हुन् । आन्दोलनरत पत्रकारले काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

आन्दोलनरत संघर्स समितिका संयोजक दिपक पाण्डेले काउन्सिलले गर्दै आएको अन्याय र विभेदको निर्मुल गर्न आन्दोलन नै गर्नुपरेको बताएका छन् । काउन्सिलमा आफना मागहरु राखेर ज्ञापनपत्र बुझाउँदा छलफलका लागि नबोलाइएको भन्दै पत्रिका वर्गिकरणको नाममा स्रोत र साधनको दोहन गरिएको आरोप लगाए ।

२७ मंसिर २०७६, शुक्रबार १५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..