चरेससहित २ जना पक्राउ

बाग्लुङ, २२ मंसिर । ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङले अवैध लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । बाग्लुङ निसिखोला गाउँपालिका–६ सिप रिनुवाङ बस्ने वर्ष ३० की भागीमला बुढा र वर्ष २५ को राम बहादुर साहुथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकमा प्याक गरेको प्रति पोका १ के.जी. दरका ५ वटा पोकामा प्याक गरिएको अवैध लागूऔषध चरेस बरामद गरेको छ ।

२२ मंसिर २०७६, आईतवार १७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..