बाँकेको कोहलपुर तनावग्रस्त, प्रहरीको हवाई फायर, विद्यार्थीको ढुंगामुडा

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई ट्रकले दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ठक्कर दिने ट्रक समेत पूर्ण रुपमा जलाएर ध्वस्त बनाईदिएका छन् ।
प्रदर्शन रोक्न प्रहरीले निरन्तर हवाई फायर गरिरहेको छ । विद्यार्थीहरुले घाइते बालिकाले न्याय पाउनुपर्ने भन्दै आफूहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेकोमा आपत्ति जनाउँदै ढुंगामुडा गरिरहेका छन् ।

२२ मंसिर २०७६, आईतवार १३:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..