सुन चाँदीको भाउमा भारी गिरावट

काठमाडौँ, २२ मंसिर । आज आइतबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । शुक्रबार तोलाको ७१ हजार ७ सयमा रुपैयाँमा किनबेच भएको छापावाला सुन आज तोलामा एकैपटक ५ सयले घटेर ७१ हजार २ सयमा झरेको छ । तेजाबी सुन पनि आज तोलामा ५ सयले घटेर प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ८४० रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको भाउ ६१ हजार ५४ रुपैयाँ, १० ग्राम तेजाबी सुनको भाउ ६० हजार ७९० र १० ग्राम चाँदीको भाउ ७२० रुपैयाँ कायम गरेको छ ।

२२ मंसिर २०७६, आईतवार ११:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..