सागः पुरुष फुटबलमा माल्दिसभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौँ, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले माल्दिसभ्सलाई हराएको छ । नेपालभन्दा तुलनात्मक रुपमा बलियो टोली माल्दिसभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

दशरथ रंगशालामा भएको खेलमा १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको भएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । पहिलो हाफमा नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै टिमबाट गोल हुन नसकेपछि नेपाल २–१ ले विजयी भयो ।

२१ मंसिर २०७६, शनिबार १५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..