सागः महिला क्रिकेटमा नेपाललाई काश्य पदक

काठमाडौँ, २१ मंसिर । नेपाली महिला क्रिकेटले १३ आँै दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेको छ । माल्दिभ्समाथि १० विकेटको फराकिलो जितसँगै नेपालले काश्य पदक जितेको हो ।

माल्दिभ्सलाई ८ रनमै अलआउट गर्दै नेपालले पदक जितेको हो । अञ्जलीले ४ ओभर बलिङ गर्दा ३ मेडन राख्दै जम्मा १ रन दिएर ४ विकेट लिइन् । समूह चरणमा अञ्जलीले माल्दिभ्सविरुद्ध नै १३ बलमा ० रन दिएर ६ विकेट लिदै विश्व कीर्तिमान बनाएकी थिइन् । कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २÷२ विकेट लिएकी छन् ।

९ रनको लक्ष्य पछ्याएको नेपालले ७ बलमा विकेटको क्षति बिना नै लक्ष्य भेट्टायो ।

२१ मंसिर २०७६, शनिबार १४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..