निजगढ विमानस्थलबारे अदालतमा बसह गर्न तयार छुः मन्त्री भट्टराई

काठमाडौँ, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले बारको निजगढमा बन्ने भनिएको निजगढ अन्तराष्ट्रिय विमानस्थलका विषयमा अदालतमा बहस गर्न आफू तयार रहेको बताएका छन् । मन्त्रीको रुपमा वा उड्ययन क्षेत्रको तालुक मन्त्रालयको रुपमा आफूलाई बहस गर्ने अनुमति भए निजगढ विमानस्थलबारे सर्वोच्च अदालतमा बहस गर्न तयार रहेको उनले बताए ।

सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काललाई यथास्थितीमै राख्न भनेपछि मन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले निजगढ विमानस्थल राष्ट्रिय महत्वको परियोजना भएकोले जसरी बन्नुपर्ने बताएका हुन् ।

२१ मंसिर २०७६, शनिबार १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..