प्रहरीले फेला पार्‍यो हराएका ३३ मोबाइल

काठमाडौँ, १९ मंसिर । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका र चोरी भएका मोबाइल फेला पारी सम्बन्धि मोबाइल धनीलाई जिम्मा लगाएको छ । महानगरीय अपराध महाशाखा टेकुले विभिन्न स्थानबाट हराएका र चोरी भएकाका ३३ बटा मोवाईल फेला पारी सम्बन्धित मोबाइल धनीलाई नै बुझाईएको जानकारी दिएको छ ।

मोवाईल हराउने र चोरी हुने गरेको गुनासो बढेपछि महाशाखाले मोवाइल खोजतलास अभियान चलाएको थियो । प्रहरीमा उजुरी परेका तर हालसम्म पनि फेला नपरेका मोवाइलको खोजतलास जारी रहेको महाशाखाले जनाएको छ ।

१९ मंसिर २०७६, बिहीबार १७:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..