सावित्राले बनाईन ऐतिहासिक रेकर्ड

काठमाडौँ, १९ मंसिर । नेपालका लागि सर्वाधिक गोलकर्ता बन्दै सावित्रा भण्डारीले ऐतिहासिक रेकर्ड कायम गरेकी छिन् । पोखरा रंगशालामा बिहीबार माल्दिभ्सविरुद्धको खेलमा गोल गर्दै सावित्राले नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड कायम गरेकी हुन् ।

आजको गोलसँगै सावित्राले देशका लागि ३६ गोल पूरा गरेकी छिन् ।

यसअघि उनका नाममा ३५ गोल थियो । जुन पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी गोल संख्या थियो ।

सावित्राले गरेका गोलः

१) साफ च्याम्पियनसिप २०१४ः १ गोल

२) साग २०१६ः २ गोल

३) साफ च्याम्पियनसिप २०१६ः १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ः १ गोल

५) हिरो गोल्डकप २०१९ः ४ गोल

६) साफ च्याम्पियनसिप २०१९ः ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरणः २ गोल

८) नादेझ्दा कप २०१९ः ७ गोल

९) मैत्रीपूर्ण खेलः २ गोल

१०) १३ औं सागः २ गोल

१९ मंसिर २०७६, बिहीबार १५:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..