अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् । भेटमा सहायकमन्त्री र्‍याण्डमले ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन नेपाललाई आग्रह गरेका छन् ।

उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझ्न आग्रह गर्दै उनले यो रणनीतिलाई कसैको विरुद्दमा हो भनेर नबुझ्न अनुरोध गरेका छन् । जवाफमा उपप्रधानमन्त्री पोखरेलले नेपाल उक्त रणनीतिप्रति सकारात्मक रहेको भन्दै सार्वभौमिकता र स्वाधीनताका आधारमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ विस्तार हुनुपर्ने बताएका छन् ।

१९ मंसिर २०७६, बिहीबार १४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..