हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ मन्त्रालयले मङ्सिर १६ गतेदेखि लागु हुने गरी हाइब्रिड गाडीको आयातमा दिईदै आएको ५० प्रतिशत भन्सार महशुल छुट र ५० प्रतिशत अन्तशुल्क छुट हटाएको हो ।

सरकारले पेट्रोलियम पदार्थ वा विद्युतीय उर्जामध्ये कुनै एकको शक्तिबाट चल्न सक्ने हाइब्रिड गाडी आयातमा उक्त छुट दिँदै आएको थियो । अर् मन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेट भाषणमै यो ब्यबस्था गरेका थिए । तर ६ महिना पनि नपुग्दै उनले यसअघिको आफ्नै निर्णय फिर्ता लिएका हुन् ।

१९ मंसिर २०७६, बिहीबार १३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..