कृषि मन्त्रालयले माग्यो ८ अधिकारी

काठमाडौँ, १९ मंसिर । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रालय मातहतका ५ निकायमा ८ पदाधिकारी मागेको छ । दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशक, दुग्ध विकास संस्थानको महाप्रबन्धक, कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालक नियुक्तीका लागि गरिएको विज्ञापन भने रद्द गरिएको छ ।

मन्त्रालयले ५ निकायमा अध्यक्ष, उपाध्यक्ष तथा १ कार्यकारी निर्देशक र प्रबन्ध सञ्चालक माग गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका लागि अध्यक्ष र प्रबन्ध सञ्चालक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको रिक्त उपाध्यक्ष र कार्यकारी निर्देशकका लागि मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।

कपास विकास समिति र दुग्ध विकास संस्थानका रिक्त अध्यक्ष र महाप्रबन्धकका लागि पनि मन्त्रालयले आवेदन माग गरेको छ ।

१९ मंसिर २०७६, बिहीबार ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..