एक्कासी बढ्यो सुन चाँदीको भाउ

काठमाडौँ, १३ मंसिर । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । हिजो तोलाको ७१ हजार रुपैयाँ पर्ने छापावाला सुन आज ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ७१ हजार पुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर ८५५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३०, १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ र १० ग्राम चाँदीको मूल्य ७३३ रुपैयाँ कायम गरेको छ ।

१३ मंसिर २०७६, शुक्रबार ११:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको बरीयताबारे बाबुरामको आपत्ति

काठमाडौँ, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सभामुखको बरीयतामा..

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..