उपनिर्वाचनको प्रचार गर्ने आज अन्तिम दिन, मध्यरातीबाट मौन अवधि सुरु

निरोज कुमार थापा, काठमाडौँ, ११ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि आज बुधबार मध्यरातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँने छैन ।

आजै मध्यरातीबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु आज अन्तिम चुनावी प्रचारमा व्यस्त छन् । उम्मेदवारहरुले घरदैलो, जनसभा लगायतका कार्यक्रम गर्ने आज अन्तिम दिन रहेको आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन लक्षित कार्यक्रम गर्न नपाईने आयोगको भनाई छ ।

११ मंसिर २०७६, बुधबार १०:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना प्रधान मल्लको..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका..