सागको फुटबलमा भारत र पाकिस्तान भाग नलिने

काठमाडौँ, १० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा हुँदैछ । मंसिर १५ गते उद्घाटन हुने खेल अन्तर्गतको पुरुष फुटबलमा भारत र पाकिस्तानले भाग नलिने भएका छन् । इन्डियन ओलम्पिक एसोशिएसन (आईओए)ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको हो ।

सागमा चार स्वर्ण जितेको पाकिस्तानको फुटबल टिमले शुरुमै साग नखेल्ने बताइसकेको थियो ।

भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा स्वर्ण जितेको छ ।

१० मंसिर २०७६, मंगलवार १५:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..