भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि

एजेन्सी, ९ मंसिर । भारत र अफगानिस्तानबीच सुपुर्दगी सन्धि भएको छ । सेप्टेम्बरमा भारतको राजधानी दिल्लीमा दुवै देशका प्रतिनिधिले सुपुर्दगी सन्धि गर्नेबारे सम्झौता गरेका थिए ।

अफगानिस्तानका विदेशमन्त्री इदरिस जमान र आफगानिस्तानका लागि भारतीय राजदूत विनय कुमारले हस्ताक्षर गर्दै सुपुर्दगी सन्धि अनुमोदन गरेका हुन् । सुपुर्दगी सन्धिले पाकिस्तानी अपराधीलाई भारत पठाउन बाटो खोलिदिएको छ । अफगानिस्तानको भूमिमा आतंकवादी गतिविधि गर्दै आएका पाकिस्तानी मूलका नागरिक भारतले चाहे लिन सक्ने गरी सन्धि भएको बताईएको छ ।

९ मंसिर २०७६, सोमबार १४:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..