दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडौँ, ८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । मंसिर १५ गतेबाट काठमाडौँमा सुरु हुने सागको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

काठमाडौंस्थित दशरथ रंगाशालासहित पोखरा र जनकपुरमा पनि विभिन्न प्रतियोगीता सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुद् परिषद् (राखेपा)का अनुसार १० दिनसम्म चल्ने प्रतियोगीतामा ७ देशका ३ हजार खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् १९८४ मा काठमाडौँबाट सुरु भएको सागको १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजना गर्दैछ ।

८ मंसिर २०७६, आईतवार १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..