घट्यो रेमिट्यान्स, यस्तो छ कारण

काठमाडौँ, ५ मंसिर । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विप्रेषण आप्रवाह घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त सम्म) को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स ४.९ प्रतिशतले घटेको जनाएको छ ।

तीन महिनामा २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्सस भित्रिएको छ । गत आर्थिक वर्षको यो अवधिमा ३७.३ प्रतिशतले वृद्धि भएकोमा रेमिट्यान्स अहिले भने घटेको छ ।

मलेशियामा भएको रोजगारी बन्द र विदेशमा जाने नेपालीहरु घट्दै गएको कारण रेमिट्यान्स घटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । चालु आर्थिक वर्षको ३ महिनामा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ ।

५ मंसिर २०७६, बिहीबार १५:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..