विस्तृत शान्ति सम्झौताको १३ वर्ष, द्धन्द्ध पिडितका घाऊ उस्तै

काठमाडौँ, ५ मंसिर । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको आज १३ वर्ष पूरा भएको छ । २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा हस्ताक्षरमध्ये कोइरालाको भने निधन भइसकेको छ । तत्कालीन विद्रोही समूहका कमाण्डर प्रचण्ड भने एमालेसँग पार्टी एकीकरण गरेर नेकपाका अध्यक्ष छन् ।

विस्तृत शान्ति सम्झौताअनुसार तत्कालीन जनसेनाको हतियार व्यवस्थापन तथा समायोजनको काम सकिएको छ । संविधानसभामार्फत देशले नयाँ संविधान पनि पाइसकेको छ । तर सङ्क्रमणकालिन न्यायका विषय भने अझै सिन टुंगो लाग्न सकेको छैन । द्धन्द्ध पिडितले अझै पनि न्यायको अनुभूति गर्न नपाएको गुनासो आईरहेको छ । तर जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि सङ्क्रमणकालिन न्यायका मुद्दाले किनारा पाउन सकेका छैनन् ।

५ मंसिर २०७६, बिहीबार ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..