मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

काठमाडौँ, ४ मंसिर । आज हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन अन्यौल बनेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको नाम टुंगो लगाउन नसक्दा आज हुने भनिएको मन्त्रीको सपथ रोकिने सम्भावना बढेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद हेरफेरबारे आज कुनै निर्णय हुने सकेको छैन । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भने मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने बताईन् ।

सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा आयोजना हुने कार्यक्रम पुगेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतले पनि सपथका लागि तयारी गर्न बालुवाटारबाट कुनै सन्देश नआएको बतायो।

४ मंसिर २०७६, बुधबार १६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..