विश्वकप छनौटमा कुवेतसँग हार्‍यो नेपाल

थिम्पु, ३ मंसिर । सन् २०२० मा कतारमा हुने फिफा विश्वकपको छनौट खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको छ । भुटानमा आज भएको खेलमा पहिलो हाफमै १–० ले पछि परेको नेपाल गोल गर्ने राम्रा अवसर समेत गुमाउँदा हार्न बाध्य भयो ।

खेलको २७ औँ मिनेटमा कुवेतका कप्तानले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यसअघि भएको पहिलो चरणको खेलमा पनि नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो ।

३ मंसिर २०७६, मंगलवार १६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..