कप्तानीपछि ज्ञानेन्द्रका ६ खेल, ३ मा शून्य रन

काठमाडौँ, ३ मंसिर । ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेपछि २ प्रतियोगीताका ६ खेल खेलेका छन् । उनले खेलेका मेरिलेबोन क्रिकेट क्लबको लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक प्रदर्शन गरेका छन् । कप्तान भएपछि खेलेका ६ खेलमध्ये ३ खेलमा कप्तान मल्ल शून्य रनमा आउट भए । ६ खेलमा उनले जम्मा ३८ रन बनाएका छन् ।

बंगलादेशबाट मंगलबार स्वेदश फर्किएका कप्तान मल्लले आफ्नो व्यक्तिगत प्रदर्शन मात्रै नभई समग्र टिमकै प्रदर्शन राम्रो हुन नसकेको बताए । उनले कप्तानीको दबावका कारण नभई आफूलाई भाग्यले साथ नदिँदा सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताएका छन् ।

३ मंसिर २०७६, मंगलवार १४:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..