१३ औँ सागको मिडिया अधिकार भारतीय कम्पनीलाई

काठमाडौँ, १ मंसिर । आगामी मंसिर १५ गतेबाट नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को मिडिया अधिकार एक भारतीय कम्पनीले पाएको छ । भारतको एन के मिडिया भेन्चर प्रा.लि.ले मिडिया अधिकार ८ करोड रूपैयाँमा किनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनके मिडिया भेन्चरबीच आइतबार सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त कम्पनीले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । विज्ञापन बापतको रकम भने नेपालले पाउने जनाईएको छ । ७ देशका खेलाडीहरुले विभिन्न २७ खेलमा प्रतिस्पर्धा गर्ने प्रतियोगीता काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ ।

१ मंसिर २०७६, आईतवार १४:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..