उद्योगी रुप ज्योतिविरुद्दको जाहेरी फीर्ता लिन विगेन्द्रकृष्णको निवेदन

काठमाडौँ, २८ कार्तिक । उद्योगी डा. रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन् । पूर्व अर्थराज्यमन्त्री समेत रहेका रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए ।
मल्लले जाहेरी दिएपछि डा. ज्योति छोरीसहित पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ । थपिएको म्याद आज सकिँदैछ । तर म्याद सकिनु अगावै मल्ल जाहेरी फिर्ता पाऊँ भन्ने निवेदन लिएर प्रहरीकहाँ पुगेका छन् ।
२८ कार्तिक २०७६, बिहीबार १३:३९ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

बेनी–जोमसोम सडक अवरुद्ध २८ मंसिर २०७६, शनिबार १३:३९

सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने बाटो सर्वोच्चले खुलायो २८ मंसिर २०७६, शनिबार १३:३३

अकुपाई टुँडिखेलः खुलामञ्चमा चल्यो डोजर २८ मंसिर २०७६, शनिबार १२:५३

सरकारी गाडीको ठक्करबाट सुमो चालकको मृत्यु २८ मंसिर २०७६, शनिबार १२:३९

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु २८ मंसिर २०७६, शनिबार १२:२९

धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु २८ मंसिर २०७६, शनिबार १२:२३

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु
जनकपुर, २८ मंसिर । धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोराको मृत्यु भएको छ । चार जना गम्भीर घाइते..

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन
काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब..
भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’
काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..
चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान
काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..