उद्योगी रुप ज्योतिविरुद्दको जाहेरी फीर्ता लिन विगेन्द्रकृष्णको निवेदन

काठमाडौँ, २८ कार्तिक । उद्योगी डा. रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन जाहेरी दिएका विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन् । पूर्व अर्थराज्यमन्त्री समेत रहेका रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए ।

मल्लले जाहेरी दिएपछि डा. ज्योति छोरीसहित पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ । थपिएको म्याद आज सकिँदैछ । तर म्याद सकिनु अगावै मल्ल जाहेरी फिर्ता पाऊँ भन्ने निवेदन लिएर प्रहरीकहाँ पुगेका छन् ।

२८ कार्तिक २०७६, बिहीबार १३:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुखको उम्मेद्वारमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ, १० माघ । अग्नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकारले..

पर्यटन बोर्डको सिइओ र एनएसीको अध्यक्ष तत्काल नियुक्त गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण

निरोज कुमार थापा, काठमाडौँ, १० माघ । निजी क्षेत्रका व्यवसायीक संघ संगठनहरुले संस्कृति, पर्यटन तथा नागरिक..

प्रदेश सांसद दिपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई..

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौँ, ९ माघ । उखु किसानको बक्यौता नतिर्ने चिनी मिलहरुको बैंक खाता रोक्का भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति..

उपसभामुखको दौडमा काँग्रेस र राजपा, कसको सम्भावना बलियो ?

निरोज कुमार थापा, काठमाडौँ, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्नि सापकोटा सभामुखका एक्ला..