सुन चाँदीको भाउ ह्वात्तै बढ्यो

काठमाडौँ, २८ कार्तिक । आज सुन चाँदीको भाउमा ह्वात्तै बढेको छ । हिजो बुधबार ७१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ६ सय रुपैयाँले बढेर ७२ हजार पुगेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर ७१ हजार ७ सय पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा तोकेको छ ।

२८ कार्तिक २०७६, बिहीबार १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..