नेपाल सेन्ट्रल जोन भलिबलको फाइनलमा

बङ्गलादेश, २७ कार्तिक । बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले जितेको हो । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ ।

मंगलबार आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई पराजित गरेपछि दोस्रो स्थानमा रहँदै माल्दिभ्स पनि एक खेल अघि नै फाइनलमा प्रवेश गरेको थियो ।

नेपाल र माल्दिभ्स बिहीबार नेपाली समय अनुसार २ः४५ बजे उपाधिका लागि फेरि भिड्ने छन् ।

२७ कार्तिक २०७६, बुधबार १४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..