भारतले मिचेको भूमी सुरक्षा माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ, २७ कार्तिक । सर्वोच्च अदालतमा भारतले मिचेको नेपाली भूमी फीर्ताको माग गर्दै रिट दायर भएको छ । नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका भन्दै कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न सरकालाई आदेश दिन माग गर्दै रिट निवेदन दायर भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रा लयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् । दायर भएको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कुटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहितको कार्य गर्न परमादेशको माग गरिएको छ ।
२७ कार्तिक २०७६, बुधबार १४:२८ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो २२ मंसिर २०७६, आईतवार १६:५३

प्रचण्ड र नेपालबीच गोप्य छलफल, के भयो कुराकानी ? २२ मंसिर २०७६, आईतवार १३:४५

अन्तरघातीलाई कारबाही नभएसम्म काँग्रेस हारिरहन्छः सभापति देउवा २१ मंसिर २०७६, शनिबार १७:२६

एकसाथ सकिँदैछ १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल (सूचीसहित) २० मंसिर २०७६, शुक्रबार १७:५१

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश २० मंसिर २०७६, शुक्रबार १७:१९

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’ २० मंसिर २०७६, शुक्रबार ११:४६

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो
निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर
काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..
८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..
उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’
काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..