भारतले सीमा मिच्दा राष्ट्रवादी ओली किन बोल्दैनन्ः देउवा

हेटौडा, २७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ नक्सामा नेपाली भूमी समावेश हुँदा पनि ‘राष्ट्रवादी ओली’ नबोलेको भन्दै आलोचना गरेका छन् । ‘कालापानी हाम्रो हो नि,’ हेटौंडामा पार्टीका महाधिवेशन प्रतिनिधिहरूसँगको भेटमा देउवाले भने, ‘कालापानी, लिपुलेक नेपालको हो । मैले इण्डियामा गएर पनि भनेको छु ।’

‘सरकार किन बोलिराखेको छैन? राष्ट्रवादी ओली किन बोल्दैनन् ?’ देउवाले भने ।

२७ कार्तिक २०७६, बुधबार १३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..