मर्जर स्वेच्छिक हो, लोकतन्त्रमा जबर्जस्ती हुँदैनः मन्त्री खतिवडा

निरोज कुमार थापा, काठमाडौँ, २७ कार्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको मर्जर स्वेच्छिक भएको बताएका छन् । बैंकले आफू बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने भन्दै उनले ग्राहकलाई बलियो बनाउन बैंकले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाई छ ।

मन्त्री खतिवडाले विकास बैंकलाई साना तथा मझौला उद्योगमा लगानी बढाउन आग्रह गरे । बैंकहरुको मर्जर स्वेच्छिक भएको भन्दै उनले ‘बैंकहरुलाई मर्जमा जाने र नजाने उनीहरुकै इच्छा हो तर मर्जरमा जााँद बैंकहरुको लागि राम्रो हुन्छ’ मन्त्री खतिवडाले भने, ‘त्यसैले हामी मर्जरमा जान आग्रह गछौँ ।’ कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री खतिवडाले मर्जरलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

२७ कार्तिक २०७६, बुधबार १२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..