आज पनि बढ्यो सुन चाँदीको भाउ

काठमाडौँ, २७ कार्तिक । आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार ७१ हजार २ सय रुपैयाँमा स्थिर रहेको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय पुगेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले बढेर ७१ हजार १ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको ८५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २१५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ९६० र १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

२७ कार्तिक २०७६, बुधबार ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..