मेस्सी र रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते दुर्लभ अवार्ड

एजेन्सी, २७ कार्तिक । सन् २०१९ को ‘गोल्डेन फुट’ अवार्ड रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिकले जितेका छन् । इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

३४ वर्षीय फुटबलर मोड्रिकले पहिलो पटक यो अवार्ड जितेका हुन् । तर रोनाल्डो र मेस्सीले फुटबल करिअरमा हालसम्म उक्त अवार्ड जित्न सकेका छैनन् । यो अवार्ड हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने २९ वर्षमाथिका खेलाडीलाई मात्र दिइन्छ । १७ औं संस्करणको यो अवार्ड मोड्रिकले जितेका हुन् ।

गत वर्ष यो अवार्ड फ्रेन्च क्लब पिएसजी तथा उरुग्वेका इडिसन काभानीले जितेका थिए ।

२७ कार्तिक २०७६, बुधबार ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ?

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ ।..