स्पेनका लागि राजदूत शेर्पाले सम्हालिन कार्यभार

म्याड्रिड, २७ कार्तिक । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले कार्यभार सम्हालेकी छन् । स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली दूतावासमा पुगेर राजदूत शेर्पाले मंगलबार कार्यभार सम्हालेकी हुन् ।

दूतावासले सूचना जारी गरी राजदूत शेर्पाले कार्यभार सम्हालेको जनाएको छ ।

यसअघि स्पेनको राजदूत रहेका भरतबहादुर रायमाझीलाई सरकारले गत जनवरीमा फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

२७ कार्तिक २०७६, बुधबार १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..