नेपाल र कवेतबीचको खेल भुटानमा

काठमाडौँ, २५ कार्तिक । सन् २०२२ मा को विश्वकप फुटबल छनौट चरणको नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार उक्त खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा हुने पक्का भएको जानकारी गराएको हो ।

दोस्रो लेगको खेल नेपालले घरेलु मैदान दशरथ रङ्शालामा खेल्ने भनिएपनि रङ्गाशाला अन्तराष्ट्रिय मापदण्डअनुसार तयार भईनसकेका कारण उक्त खेल भुटानको राजधानी थिम्पुस्थित रंगशालामा नोभेम्बर १९ अर्थात् मसिंर ३ गते हुने भएको हो ।

कुवेतमा भएको पहिलो लेगमा नेपालले ७-० को हार व्यहोरेको थियो ।

२५ कार्तिक २०७६, सोमबार १४:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..