भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे फैसला सुनाउनका लागि भन्दै नाका सील गरेको जनाएको छ । यद्यपी उक्त फैसला सुनाईसकेको छ । उक्त जग्गा हिन्दुको हो भन्दै अदालतले रामको मन्दिर बन्ने भनिसकेको छ ।

तर नाका सील गरेपछि मात्रै भारतले नेपाली अधिकारीलाई मौखिक जानकारी दिएको छ । भारतीय प्रहरीले नेपालबाट कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् । भारतबाट नेपालतर्फ आउन दिइएको छ ।

२३ कार्तिक २०७६, शनिबार १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

धनुषामा बम विष्फोट, ३ जनाको मृत्यु

जनकपुर, २८ मंसिर । धनुषामा गएराति भएका बम विस्फोटमा प्रहरी अधिकृत र एकै परिवारका बाबु–छोराको मृत्यु भएको छ । चार जना गम्भीर घाइते..

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..