भारतको नक्सामा गैरआवासीय नेपालीको आपत्ति

निरोज कुमार थापा, काठमाडौँ, २२ कार्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा देखाएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपत्ति जनाएको छ । नेपाली भूमीलाई आफ्नो भुभागमा रुपमा भारतले नक्सा नै जारी गरेकोप्रति एनआरएनले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारी गरेको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्द भएका छन्’ भनिएको छ । संघले भारतको कदम विरुद्द नेपाल सरकार, आम नेपाली समुदाय तथा विश्वभर छरिएका नेपालीहरु एकसाथ उभिन पनि अपिल गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

२२ कार्तिक २०७६, शुक्रबार १६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..