दुर्गेश थापा विरुद्द उजुरी, खोज्दै प्रहरी

काठमाडौँ, ४ कार्तिक । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत गाएका कारण गायक दुर्गेश थापा विवादमा तानिएका छन् । गीतभित्र प्रयोग भएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ अंश निकै कानुनी रुपमा नै विवादित बनेको छ ।

गाँजा कानुनी रुपमै प्रतिबन्धित नशालु पदार्थ हो । तर त्यही गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत परेको छ । उजुरीपछि प्रशासनले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई थापालाई झिकाउन निर्देशन दिएको छ । थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

४ कार्तिक २०७६, सोमबार १५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..