तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ । इलेक्ट्रिक पसलहरुमा ग्राहकको घुँइचो नै लाग्न थालेको छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटा यस वर्षको तिहारमा मात्रै झण्डै ६० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुनेछ ।

निकै खपत हसने भएपनि यस्ता बत्ती नेपालमा बन्दैनन् । धेरैजसो इलेक्ट्रिक सामान चीनले बनाउने भएकाले यस्ता झिलिमिली बत्ती पनि चीनबाटै ल्याउने गरिन्छ । कुल आयातको ९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छन् । बाँकी १० प्रतिशत भारतबाट ल्याउने गरिन्छ ।

हाल बजारमा उपलब्ध हुने झिलिमिली बत्ती एउटाको ५० रुपैयाँदेखी २० हजार रुपैयाँ प्रतिगोटाका समेत उपलब्ध छन् ।

४ कार्तिक २०७६, सोमबार १५:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..