अर्बौ घाटाको ‘एयर इण्डिया’ लिलाम हुने

एजेन्सी, ४ कार्तिक । भारतको सरकारी वायु सेवा ‘एअर इण्डिया’ लिलाम हुने भएको छ । भारत सरकारकाले आगामी महिना लिलामीको प्रक्रिया सुरु गर्ने भएको छ । भारतीय सञ्चार माध्ययमका अनुसार भारत सरकारले नोभेम्बरमा लिलामी आह्वान गर्ने छ । लिलामी आह्वानपछि एयर इण्डियालाई किन्न चाहने कम्पनी वा व्यक्तिले निवेदन दिन सक्नेछन् ।

भारत सरकार एयर इण्डियाको १०० प्रतिशत शेयर बेच्ने तयारीमा छ । एयर इण्डियाका कर्मचारी युनियनले भने लिलामीको प्रस्तावलाई विरोध गरिरहेका छन् ।

करिब ५८ हजार करोड भारु ऋणमा डुबेको एयर इण्डियालाई आर्थिक वर्ष सन् २०१८÷१९मा ८४ अर्ब भारु घाटा भएको थियो ।

अगस्टमा इण्डियन आयल र दुई अन्य तेल कम्पनीले तेलको पुरानो पैसा नदिएको भन्दै एयर इण्डियालाई विभिन्न विमानस्थलमा इन्धन सप्लाई बन्द गरिदिएका थिए ।

४ कार्तिक २०७६, सोमबार १३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..