काठमाडौँलाई साना विमान मुक्त बनाईदै

काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटनमा सबै देशका मन्त्री आउने बताएका छन् । भ्रमण वर्षको उद्घाटन अविष्मरणीय हुने भन्दै आगामी जनवरी १ मा हुने उद्घाटन समारोहमा नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी दिए ।

आइतबार नेपाल पर्यटन बोर्डमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपालीको भूमिका उल्लेख्य हुने बताए ।

काठमाडौँ विमानस्थलमा जहाजको चाप गर्न ट्वीनअटर जहाजलाई प्रदेशमा मात्रै सिमित गराएर काठमाडौँमा ठूला जहाज मात्रै प्रयोगमा ल्याउने योजनामा सरकार रहेको बताए ।

३ कार्तिक २०७६, आईतवार ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर व्यवसायीले खुशी मनाएका छन् ।..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..