पाँच जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २ कार्तिक । सरकारले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरको छ । शुक्रबार गृहमन्त्रालयले ५ जिल्लाका सिडिओको सरुवा गरेको छ ।

सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकर बहादुर बिष्ट र उपसचिव प्रेमलाल लामिछाने छन् ।

हेर्नुहोस् को कहाँ पुगे ?

२ कार्तिक २०७६, शनिबार ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..

कर तिर्न सरकारले ताकेता गरेकोप्रति चेम्बरको असन्तुष्टि

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्न ताकेता गरेकोप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । ७० दिनदेखि..

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..