एनआरएनएको अन्तिम मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

निरोज कुमार थापा, काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । संघको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै उनी संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

पन्त यसअघि २ कार्यकाल एनआरएनएको आईसीसि उपाध्यक्ष बनिसकेका थिए । विजयी पन्तले कुल १ हजार २१७ मत ल्याउँदा प्रतिस्पर्धी आचार्यले जम्मा १ हजार ७० मत पाएका छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको थियो।

त्यस्तै अध्यक्ष सहित अन्य पदमा समेत कुमार पन्त समर्थकको बर्चश्व देखिएको छ । उपाध्यक्षमा बद्री केसी रसिया, अर्जुन कुमार श्रेष्ठ बेल्जियम, सोनम लामा अमेरिका, मन केसी अष्ट्रेलिया, रविना थापा निर्वाचित भएका छन ।

त्यस्तै महासचिवमा डा. हेमराज शर्मा अमेरिका, सचिवमा गौरी जोशी अमेरिका, सचिवमा आरके शर्मा कतार, कोषाध्यक्षमा महेश श्रेष्ठ, सह कोषाध्यक्षमा लोक दाहाल र निर्वाचित भएका छन ।

कसले कति मत पाए ?

१ कार्तिक २०७६, शुक्रबार १३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..