एनआरएनए मतगणनाः कुमार पन्त ७८ मतले अगाडी

काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना अहिले जारी छ । हिजो रातीबाट सुरु भएको मतगणनामा हालसम्म २ हजार २५० मत गनिसकिएको छ । पछिल्लो परिणम अनुसार अध्यक्षमा कुमार पन्तले अग्रता लिएका छन् ।

गणना सकिएको मतपरिणम अनुसार कुमार पन्त ७८ मतले अगाडी छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको छ ।

१ कार्तिक २०७६, शुक्रबार ०९:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..