आफूखुशी शिक्षक नियुक्त नगर्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ, ३० असोज । आफूखुशी शिक्षक नियुक्ति नगर्न केन्द्र सरकारले स्थानीय तहलाई सचेत गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूका नाममा परिपत्र जारी गर्दै शिक्षा नियमावली, २०५९ विपरीत शिक्षक नियुक्ति नगर्न निर्देशन दिएको हो । 

‘प्रस्तुत विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प.सं. ०७६/०७७ मुद्दा पुनरावेदन तथा बहस बैरवी महाशाखाको मिति २०७६/०६/१५ च.नं. ५८१७ को पत्र यसै साथ संलग्न रहेको छ । व्यहोरा पत्रबाटै अवगत गर्नुभई शिक्षा नियमावली, २०५९ विपरीत शिक्षक नियुक्ति नगर्न/नगराउनु हुन सम्मानित आयोगको निर्णयानुसार अनुरोध छ’ संघीय मामिला मन्त्रालयको पत्रमा भनिएको छ ।

३० आश्विन २०७६, बिहीबार १५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..