सन्दिप लामिछाने ५० लाखमा अनुबन्ध

काठमाडौँ, ३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछाने टि १० लिगमा अनुबन्धन भएका छन् । बुधबार सन्दिपलाई कर्नाटाका टसकर्सले ४५ हजार डलरमा अनुबन्धन गरेको हो । यस टिमको आईकन प्लेयर साउथ अफ्रीकाका हासिम अम्ला रहेका छन् ।

यो प्रतियोगिता १० ओभरको हो । आगामी नोभेम्बर १५ देखि २४ सम्म युएईमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । सन्दिपले यस अघि नै यो प्रतियोगिता खेली सकेका छन् । सन्दिप यस अघि ३० हजार डलरमा केरला किंग्समा अनुबन्धन थिए ।

३० आश्विन २०७६, बिहीबार ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..