पूर्व प्रशिक्षक दशानायकेले भने, ‘पारसले कप्तानी छोडेकेमा दुखी छु’

एजेन्सी, २९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले पारस खडकाले कप्तान पद छोडेकोमा दुख व्यक्त गरेका छन् । दशानायकेले फेसबुकमा स्टाटस लेख्दै ‘पारसले कप्तान पद छोडेको सुन्दा निकै दुख लागेको छ, उनी मैदान भित्र र बाहिर उत्कृष्ट कप्तान थिए’ भनेका छन् ।

दशानायकेले पारसलाई अझै केही बर्ष कप्तानीकै रुपमा निरन्तरता दिन पनि सुझाव दिएका छन । उनले पारसको निर्णयका पछाडी केही न केही कारण पक्कै हुन सक्ने भन्दै अझै खेलेर नयाँ पुस्तालाई सहयोग गर्नेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन ।

२९ आश्विन २०७६, बुधबार १५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..