नेकपा सचिवालय बैठकः सभामुखदेखी मन्त्रिमण्डल फेर्नेसम्मका एजेण्डा

निरोज कुमार थापा, काठमाडौँ, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा चलिरहेको बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्नेबारे छलफल भईरहेको स्रोतले बताएको छ ।

बैठकमा मन्त्रिपरिषद् हेरफेरको विषयले समेत प्रवेश पाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको विषयमा सचिवालयका सदस्यहरूसँग छलफल गर्ने भएका हुन् ।

बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचको विषयमा समेत छलफल हुने बताईएको छ ।

२९ आश्विन २०७६, बुधबार ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..