कांग्रेसको चियापानमा पुगेर प्रधानमन्त्रीले भने, ‘देउवा जीसँग ४५ वर्ष पुरानो सम्बन्ध छ’

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् । आइतबार कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले चाडपर्वमा अवसरमा आयोजना हुने यस्ता कार्यक्रमले सम्बन्ध बलियो बनाउने बताए ।

‘शेरबहादुर देउवा जीसँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ ।’

चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्परा जस्तो बनिसकेको उनको भनाई छ ।

२६ आश्विन २०७६, आईतवार १६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..

कर तिर्न सरकारले ताकेता गरेकोप्रति चेम्बरको असन्तुष्टि

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्न ताकेता गरेकोप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । ७० दिनदेखि..

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..